मोना हङकङद्धारा दृष्टिविहिनी श्रोतकक्षालाई ब्रेन लिपी टाईपराईटर सहयोग

विकल्प / मंसिर ३ गते । म्याग्दीको पिप्ले–९ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिनी श्रोतकक्षालाई हङकङमा रहेका म्याग्देलीले ब्रेन लिपी टाईपराईटर र पेपर सहयोग गरेको छन् । बिहिबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष इन्द्र एलजी थापामगर, कार्यसमिति सदस्य मोहन रोका र मोना महिला विभाग विभागको सदस्य लक्ष्मी थापामगरले विद्यालय ब्यवस्थापन … Continue reading मोना हङकङद्धारा दृष्टिविहिनी श्रोतकक्षालाई ब्रेन लिपी टाईपराईटर सहयोग